चलचित्र नचल्नुमा नम्रताले दिईन् निर्माण पक्षलाई दोष

नायिका नम्रता श्रेष्ठले चलचित्र नचल्नुमा निर्माण पक्षलाई दोष दिएकी छिन् । चलचित्रको निर्माणनै फितलो भइदिँदा यस्तो समस्या आएको उनको बुझाई छ । पछिल्लो समय एकपछि अर्को चलचित्र फल्प हुनुको कारण निर्माण पक्ष रहेको नम्रताले बताइन् । “चलचित्र निर्माण गर्ने युनिट बलियो भयो भने यस्तो समस्या आउदैन”—पोखरामा चलचित्र पत्रकार संघ कास्कीले गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै … Continue reading चलचित्र नचल्नुमा नम्रताले दिईन् निर्माण पक्षलाई दोष